कार्यालयहरु

सम्पर्क

भन्सार विभाग

त्रिपुरेश्वोर, काठमाडौँ

फोन नं. : ०१-४२५९८६१

फ्याक्सः ४२५९८०८

इमेल: csd@customs.gov.np

 

"DATA ANALYSIS FOR EFFECTIVE BORDER MANAGEMENT"

नेपालको भन्सार प्रसासनले विभिन्न भन्सार बिन्दुहरुमा भन्सार महसुल, मूल्य अभिबृद्धि कर, अन्तशुल्क तथा अन्य करहरु असुल गर्दछ । यसले कुल राजस्वको ४४ प्रतिशत तथा कर राजस्वको ५० प्रतिशत प्रतिनिधित्व गर्दछ । भन्सार महसुलले मात्र कुल कर सम्बन्धी राजस्वको २० प्रतिशत प्रतिनिधित्व गरेको हुन्छ । यसरी आन्तरिक राजस्वको परिचालनमा भन्सार प्रसासनले अग्रस्थान ओगटेको छ । परन्तु भन्सार प्रसासनको भुमिका आन्तरिक राजस्व परिचालनमा मात्र सिमित हुन जरुरी छैन । राष्ट्रिय सुरक्षामा आँच नपुग्ने गरी अन्तरराष्ट्रिय आचार अनुरुप व्यापार सहजिकरणमा पहल गर्न, सिफारिश गर्न तथा प्रचलित अभ्यास अपनाउन भन्सार प्रशासनको महत्वपुर्ण भूमिका रहेको छ । अन्तरराष्ट्रिय व्यापार, प्रविधिको विकास,  राष्ट्रिय आवश्यकता र उदार तथा खुल्ला अर्थ व्यवस्था अनुरुप गति बोधक रहेर प्रसासनलाइ दक्ष, पारदर्शी र सेवामुखि बनाउन हामी प्रतिबद्ध छौं । देशको आर्थिक प्रबन्ध तथा विकासका लागि आन्तरिक स्रोत परिचालनमा भन्सार प्रसासनको उत्तरदायित्व स्वीकार गरी सामाजिक सुधारमा समेत प्रतिबद्ध छौं।

नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक, २०७४...
भन्सार कार्यविधिको सरलीकरण तथा सामञ्जस्यीकरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (Revised Kyoto Convention) को नेपाल पक्ष राष्ट्र बन्ने प्रस्ताव व्यवस्थापिका–संसद्बाट अनुमोदन व्यवस्थापिका–सं...
संशोधित क्योटो महासन्धी सम्बन्धी केही जानकारी   १.     जिज्ञासाः संशोधित क्योटो महासन्धी भनेको के हो ? जवाफः संशोधित क्योटो महासन्धी भनेको विश्वका १८० राष्ट्र आवद्ध भएको व...
भन्सार विभागको प्रयोगशालासँग सम्बन्धित विभिन्न सूचनाहरु
Online Sheetroll Registration सम्बन्धी परिपत्र सम्बन्धमा 
New Digitalized Stamps of Chamber of Commerce, Finland
Supply, Delivery and Installation of UV-Visible Spectrophotometer Local Competitive Bidding (NCB) IFB No. DOC/05-073/74